१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

गायक तथा सर्जक कुशल बेल्वासेको हातैका पौजाले बजारमा

अर्घाखाची /पाणिनि न्युज डट कम
राष्ट्रिय रुपमा ख्याति कमाई सकेका सुमधुर स्वरका धनि गायक कुशल बेल्वासेको अति नै चर्चित लोक दोहोरि गिति एल्वम हातैका पौजाले रिलिज भएको छ । बजारमा हिज मात्रै सार्वजनिक गरिएको उक्त गिति एल्वममा कुशल बेल्वासे र शान्ति श्री परियारको स्वरमा सजिएको लोक दोहोरि गित नेपालि लोक दाहोरि क्षेत्रमा नयाँ शैलिमा प्रस्तुत गरिएको छ । बियोगान्त प्रेमकथालाई गितका शब्दमा ढालेर अतिनै मार्मिक ढंगले शब्द चित्रमा समेत उतारिएको छ । नेपालि आम युवा युवतिलक्षीत गरि बनाइएको भिडियो धेरे दर्शकको मन छुने विश्वाश गायक बेलवासेले गरेका छन् । अर्घाखाचीको पाणिनिमा जन्मिएका सर्जक बेल्वासे धेरै लोगित प्रमिको मनमा बस्न सफल भैसकेका छन् । आफ्नै भोगाइलाई पनि गितका शब्दले छोएको ठान्ने उनको यस गिति एल्वमलाइ Navaraj panta को यु ट्युब च्यानल मार्पत सार्वजनिक गरिएको छ ।
गितको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस


पुराना र नेपाली बोचालिका शब्दहरुलाई उत्तकृष्ट तरिकाबाट संयोजन गरि कोरिएको यस सिर्जनामा शब्द तथा लय गायक बेल्वासे आफैले गरेका छन् भने भने म्युजिक भिडियोमा अभिनय ओभि रायमाझि र अञ्जली अधिकारिले गर्नुभएको गितको भिडियो निर्देशन भट्ट ले गर्नुभएको छ । सर्जक बेल्वासेलाई हाम्रो पनि सफलताको शुभकामना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार