१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

वडा अध्यक्ष कप क्रीकेट अन्तर्गत आज ५ खेल हुँदै

अर्घाखाँची / पाणिनी
जिल्लाको पाणिनी गाउँपालिका वडा न.६ को आयोजनामा धातिवाङ्गको थामकाचौर खेलमैदानमा जारी क्रीकेट प्रतियोगिता अन्तरगत आज ५ वटा खेलहरु हुने भएका छन ।
बिहान ७:३० बजेबाट शुरु हुने आजको पहिलो प्रतिस्पर्धा खेल पाणिनी ४ पटौटी भर्सेस पाणिनी ७ अड्गुरी बिच हुने छ ।
यस्तै आजै हुने दोस्रो खेल बिहान ९ :३० बजे धातिवाङ्ग माध्यमिक बिधालय र पोखराथोक, तेस्रो खेल वडा न. ६ धातिवाङ्ग र खिदिम बिच, चौथो खेल अड्गुरी र पाली तथा आजको अन्तिम प्रतिस्पर्धा धातिवाङ्ग र मैदान बिच हुने भएको आयोजक वडा कार्यलयका सचीव राजन महत्राले सुचना मार्फत जानाकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार