२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

रास्वपा सभापति लामिछाने अर्घाखाँचीमा

अर्घाखाँची
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रबि लामिछाने अर्घाखाँची मा आएका छन ।
आज शनिबार सन्धिखर्कमा हुने सो पार्टीको खुल्ला सभालाई सम्बोधन गर्न लामिछाने अर्घाखाँची आएका हुन ।
पुर्व गृहमन्त्री समेत रहेका लामिछाने जिल्लामा रहदा जनगुनासा सुन्ने र खुल्ला सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला संयोजक हरि भुसालले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार