२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

बिवाहको लागि हिडेको स्कार्पियो पाणिनिको अड्गुरिमा दुर्घटना

बिवाहको लागि दुर्गाफाट हिडेको स्कार्पियो अड्गुरीमा दुर्घटना मा परेको छ । उक्त स्कार्पियो कपिल्बस्तुदेखि आएको थियो । गाडिमा सवार सबैको अबस्था सामान्य रहेको छ ।

घुम्टी दुर्गाफाट सडकखण्डको भञ्ज्याङ् नजिक बा १५ च २३५३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । गाडिमा सवार सबैको अवस्था सामान्य रहेको छ भने स्कार्पियोमा धेरै क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार