३ जेष्ठ २०८२, शनिबार
३ जेष्ठ २०८२, शनिबार

स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीको जिल्ला अधिबेशन चैत्र १७ गते हुँदै

अर्घाखाँची ।
स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीको अधिबेशन यहि चैत्र १७ गते सदरमुकाम सन्धिखर्क मा हुने भएको छ ।
नेपालको विधान २०५९ अनुसार संघको साधारणसभा २०८० को निर्णय बमोजिम संघको केन्द्रिय अधिवेशन नयाँ वर्षको आगमन सङ्गै हुने भएकोले अर्घाखाँची शाखाको पनि यहीँ चैत्र १७ गते सन्धिखर्कमा रहेको साथी होटेलमा हुने बताइएको छ ।

सो कार्यक्रमको उद्घाटन स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्ण बास्तोला बाट हुने छ । पत्रकारिता क्षेत्रमा रुचि राख्ने , समाजमा भएको विकृति तथा विसङ्गति विरुद्ध खुलेर बोल्न र लेख्न सक्ने, कुनैपनि राजनीति दलमा आवद्ध नभएका स्वतन्त्र पत्रकार यो सस्था मा रहन पाउने छ्न ।यस कार्यक्रमको भब्य तयारी गरिएको स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका सह सचिब गुरुदेब खनालले जानकारी गराएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार