मनका भावनाहरु

निरु आचार्य ‘नवरश्मी’
आउ जिन्दगी लाई अँशबण्ड गरूँ
तिमी भरोषा र बिस्वास देउ
म माँया र ईमानदारीता दीन्छु
आधा तिम्रो खुसी मलाई देउ
आधा तिम्रो दुख मलाई देउ
आउ तिमी ईन्द्रेणी लिएर
म रगँले भरीएको प्रेमको सौग़ात दिन्छू
अब आऊ सगोलमा जिन्दगी बाँचु
अन्तिम सास सम्म तिमी मेरो म तीम्रो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

ताजा समाचार