राष्ट्रिय युवा संघ नेपाल, सन्धिखर्क नगर कमिटीको प्रथम नगर अधिवेशन सम्पन्न

हरि कुँवर / अर्घाखाँची

राष्ट्रिय युवा संघ नेपाल, सन्धिखर्क नगर कमिटीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशन बाट सर्वसम्मत रुपमा निर्वाचित अध्यक्ष प्रकाश थापा ,उपाध्यक्ष आशिष राना मगर ,सचिव विवेक पोख्रेल ,सह – सचिव सन्तोष शर्मा र सन्तोष श्रेष्ठ,कोषाध्यक्ष साबित्रा बन्जाडे चयन भएका हुन।

सन्धिखर्क नगर कमिटीको प्रथम नगर अधिवेशनले ५१ सदस्य नगर कमिटी गठन पनि गठन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार