अर्घाखाँची : शितगंगामा सोमवार सार्वजनिक बिदा

अर्घाखाँची
मगर समुदायको बाहुल्यता रहेको र भौगोलिक हिसाबले देशकै ठूलो नगरपालिका अर्घाखाँचीको शितगंगा नगरपालिकाले भोलि सोमवार सार्वजनिक बिदा दिने भएको छ । ४१ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा भोलि फागुन १५ गते नगरपालिकाले सार्वजनिक बिदा दिने भएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो ।

नगरपालिकाले एक सूचना निकालेर भोलि सार्वजनिक बिदाका दिन नगरभित्रका सार्वजनिक निकाय, सङ्घ–संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था बन्द रहने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार