विभिन्न पार्टी त्यागेर बिप्लप नेतृत्वको नेकपामा प्रवेश

अर्घाखाँचीमा विभिन्न दल त्यागेर नेकपामा प्रवेश गरेका छन ।सत्ताधीन दल माओवादी, राष्ट्रिय जनमाेर्चा र एमाले लगायतका राजनीतिक दल त्याग विप्लव नेतृत्वको नेकपामा प्रबेश गरेका सो पार्टी जनाएको छ ।

सत्तारूढ दल माओवादी केन्द्र परित्याग गरि गिर बहादुर नेपालिको नेतृत्व मा ९ जना नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका हुन् । नव प्रवेशी लाई नेकपाका जिल्ला ईन्चार्ज माहुरिले टिका र खादा लगाई जनताको पार्टीमा प्रबेश गरेको भन्दै स्वागत गरेका थिए । केही दिन पहिला देखि जिल्लाका बिभिन्न स्थानबाट विभिन्न पार्टी त्यागेर नेकपामा प्रवेश गरिरहेका नेकपा अर्घाखाँचीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार