अर्घाखाँचीका कलाकार मुकुन भुसालद्वारा अभिनित चलचित्र झिङ्गे दाउ भाद्र १७ देखि प्रदर्शन हुदै

प्रकाश प्युठानी 
चलचित्र बुलबुल मार्फत अर्घाखाँची,गुल्मी भेगमा बोलिने लवजलाई देशव्यापी बनाएका कलाकार मुकुन भुसालले अभिनय गरेको भिमनिधि तिवारी को कृतिमा आधारित चलचित्र झिङ्गेदाउ यहि मिति २०७९ भाद्र १७ गते देखि देशव्यापी प्रदर्शन हुने भएको छ।
ऐतिहासिक गाउले जीवनमा आधारित चलचित्र झिङ्गेदाऊ पर्दर्शनीको संघारमा बुलबुलबाट चर्चा कमाएका अर्घाखाँची का कलाकार मुकुन भुसालले अर्घाखाँची,गुल्मी लगायत का क्षेत्रका आम जनतालाई चलचित्र झिङ्गे दाऊलाई एक पटक हेरिदिन अनुरोध गरेका छन।

ज्ञानेन्द्र देउजा द्वारा निर्देशित चलचित्र झिङ्गे दाऊमा मुकुन भुसालको अलवा केकी अधिकारी,आचंल शर्मा,कुशल विष्ट लगायत का कलाकारहरुको अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

ताजा समाचार