खुल्ला भलिवल प्रतियोगिता हुने सुचना

जम्बोटिम युवा क्लबको आयोजनामा यहि भाद्र १७ र १८ गते पाणिनी गाँउपालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।
खेल प्रचलित नियमानुसार खेलाइने छ ।
खेलमा कुनै विवाद आएमा आयोजक र अफिसियलको निर्णय नै अन्तिम निर्णय हुने छ ।
दर्ता शुल्क : २ हजार मात्र
प्रथम पुरस्कार १५ हजार
द्धितिय पुरस्कार १० हजार
तृतिय पुरस्कार ५ हजार
खेलाडी गाँउपालिका भित्रको हुनुपर्ने छ ।
टिम दर्ता र कुनै जानकारीको लागि सम्पर्क न. ९८५७०६६६१७, ९८५७०६५२८९,९८५१२७४१२३,९८४३१५६८१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार