आश्रममा लायन्स स्टार्सको सहयोग

बुटवल, २० भदौ– लायन्स क्लव अफ बुटवल स्टार्सद्धारा अनाथ आश्रम तिलोत्तमा ९ सहयोग गरेको छ ।
क्लवका संथापक सदस्य रिन्कु लिगल जन्मोत्सवको अवसरमा क्रियटिभ इन्च्यूट नेपाल तिलोत्तमा ९ मंगलापुर मा रहेको आश्रममा १५ हजार रूपैयाँ बराबरको खाद्यान्न सामग्री प्रदान गरिएको हो ।

लायन्स डिष्ट्रिक ३२५ पि का सचिव तथा क्लवका संस्थापक अध्यक्ष सन्दीप कसौधन, पूर्व अध्यक्ष तथा डिष्ट्रिक एडभाइजर आशिषकृष्ण श्रेष्ठ, क्लब पूर्व अध्यक्ष तथा एरिया ३ चिप एम।एल पाण्डे, क्लब अध्यक्ष विजय कुमार बर्नवालले संयुक्त रूपमा आश्रमका लाई प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष सन्दीप कसौधनले विगत लामो समय देखि लायन्स स्टार्सले नमुनायोग्य कामगर्दै आएको बताउँदै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा क्रियाशिल रहने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार