जन सम्पर्कमा तिब्रता दिदै केन्द्रीय नेता मिश्रा

प्रिन्स मिश्रा / कृष्णनगर , कपिलवस्तु
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केंद्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष रवि दत्त मिश्राले क्षेत्रमा जनताहरु संग मंसिर ४ गते हुने निर्वाचनको बारेमा सक्रियता देखाएका छन |

मिश्राले कपिलवस्तु क्षेत्र नं ३(क) बाट प्रदेश सभा सदस्य ( बिधायक पदमा उमेदवारी दिने बताएका छन |

मिश्राले कपिलवस्तु क्षेत्र नं ३(क) मा पर्ने गाउँहरुमा जन सम्पर्क थाली सकेको समेत बताएका छन |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार