पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु

पाल्पा ।
पाल्पाको रामपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको रामपुर नगरपालिका वडा नं. ९ जब्गादीका २९ वर्षीय विष्णुबहादुर श्रेष्ठ घर नजिकै दवबदवेको रुखमा घाँस काट्ने क्रममा
सोमबार बेलुका बिजुलीको तारमा परी करेन्ट लागेर घाइते भएको र उपचारको लागि पाल्पा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको
जिल्ला प्रहरी कार्यालय पाल्पाको प्रवक्रा डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

घाँस काट्ने क्रममा उनले एक्कासी थ्रीफेज छुुन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार