गुल्मी २ को प्रारम्भिक गणना:रामकुमारी भन्दा गोकर्ण अघि

गुल्मी ।
गुल्मी क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा एमालेका गोकर्ण बिष्टले अग्रता लिएका छन्।

१ सय मत गणना हुँदा बिष्टले ६१ र एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ३२ मत प्राप्त गरेकी छिन्।

गुल्मीमा प्रतिनिधिसभातर्फ करिब ५० मतपत्र प्रदेशसभाको बाकसमा खसेपछि विवाद भएको थियो।

सर्वदलीय बैठकमा मतगणनाका लागि सहमति जुटाउन ढिलाई भएपछि मत ढिलो गरी गणना भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार