रोचक बन्दै अर्घाखाँचीको मतपरिणाम , यस्तो छ अन्तिम अप्डेट

अर्घाखाँची मतगणना अपडेट प्रतिनिधिसभा:
टाेपबहादुर रायमाझी (सुर्य) : २०२०२
पुष्पा भुसाल (रूख) : १८३११
हरिप्रसाद भुसाल (घण्टी): १४०४
मतान्तर: १८९१

प्रदेश सभा (क) अर्घाखाँची
चेतनारायण आचार्य (सुर्य): १४२८३
सागर केसी (गिलास): १४०५१
मतान्तर: २३२

प्रदेश सभा (ख) अर्घाखाँची
रामजीप्रसाद घिमिरे सुर्य- १४७११
कमलप्रसाद भुसाल रूख- १४१०९
मतान्तर- ६०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार