पाणिनि गाउँपालिका वडा नं. ४ का पुर्व वडा अध्यक्ष घिमिरेकाे निधन

अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं. ४ का पुर्व वडा अध्यक्ष स्थानेश्वर घिमिरेकाे भारतमा उपचारका क्रममा निधन भएको छ । घिमिरेको स्वास्थमा समस्या देखिएपछी कार्तिक ११ गते उपचारका लागि भारत जानुभएको थियो । ७० बर्षिय घिमिरे प्रिय सामाजिक ब्याक्तित्व हुनुहुन्थ्यो । घिमिरेको निधन प्रती panininews.com परिवार दु:ख ब्याक्त गर्दछ । साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार