अर्घाखाँची : कैदीबन्दीहरूको निःशुल्क क्षयरोग परीक्षण

सन्धिखर्क ।
जिल्ला कारागार अर्घाखाँचीमा रहेका कैदीबन्दीहरूको निःशुल्क क्षयरोग परीक्षण गरिएको छ।
सन्धिखर्क नगरपालिकाको आयोजनामा कारागारमा रहेका ७४ जना कैदीबन्दीको क्षयरोग परीक्षणका लागि स्याम्पल (खकार) संकलन गरिएको हो।

कारागारमा रहेका कैदीबन्दीहरूको लागी क्षयरोग परीक्षण कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ । परिक्षणको रिपोर्ट आएपछि मात्रै क्षयरोग भए नभएको जानकारी हुने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार