पाली स्वास्थ्य चौकी भवन निर्माणका लागि पौडेल परिवारले दियो निशुल्क जग्गा

माधव बेल्वासे अर्घाखाँची ।
पाणिनी गाउँपालीका वडा नं ८ पाली स्वास्थ्य चौकी भवन निर्माणकार्यका लागि निशुल्क जग्गा प्राप्त भएको छ ।
स्वास्थ्य चौकी निर्माणका लागि पौडेल परिवारले निशुल्क जग्गा प्रदान गर्नुभएको हो ।
पाणिनी ८ पाली निवासी चेतनारायण पौडेलकी श्रीमती भेदकला पौडेलको नाममा रहेको ३ रोपनी जग्गा छोराहरु उहाँका छोराहरु डिल्लीराज पौडेल , बिमलराज उमानाथ पौडेल, सुशील पौडेल र माधव पौडेलले पाली स्वास्थ्य चौकी भवन निर्माणको लागि निशुल्क जग्गा प्रदान गर्नु भएको छ । उक्त जग्गा स्वास्थ चौकी पालिका नाममा पास गरि पाली स्वास्थ्य चौकी प्रमुख तिलक कार्किलाइ हस्तान्तरण गर्नुभएको उमानाथ पौडेलले जानकारी गराउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार