राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको अध्यक्षमा पुनः शोभाखर पाण्डे

हरि कुँवर, अर्घाखाँची ।
राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको अध्यक्षमा पुनः शोभाखर पाण्डे चयन भएका छन ।

नेकपा एमाले पार्टी निकट राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको सन्धिखर्कमा आयोजित ९ औं महाधिवेशनबाट नयाँ समिति चयन भएको हो ।

उपाध्यक्षमा प्रकाश श्रेष्ठ सचिवमा ऋषिराम पन्थी सह-सचिवमा बाबुराम गैरे सह–सचिवमा पारस भट्टराई कोषध्यक्षमा वसन्त पल्ली सर्वसम्मत चयन भएका हुन ।

महाधिवेशनबाट ५९ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।

महाधिवेशन नेकपा एमाले सचीव टोपबहादुर रायमाझीलेको प्रमुख अतिथ्यता राष्ट्रिय युवा अर्घाखाँचीका अध्यक्ष शोभाखर पाण्डे
नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल लगायतको उपस्थितमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार