अर्घाखाँचीको फुदवाङ्ग नजिकै खोलामा एक वृद्धको शव फेला

अर्घाखाँची

अर्घाखाँचीको फुदवाङ्ग नजिकै खोलामा वृद्धको शव भेटिएको छ।

सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ को जुके खोला भन्ने ठाउँमा अन्दाजी ६० वर्षको पुरुषको शव भेटिएको हो ।

वर्ण गँहुगोरो, उचाइँ ५ फिट, दारीपालेको ,कालो सेतो कपाल, सुइटर बाहिर कालोकोट हाप सुरवाल लगएको शव सनाखत हुन नसकेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार