मानिस हराएको सूचना!

परिबार बाट सहयोगको लागि अपिल कृपया सेयर गरिदिनुहोला।

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वार्ड नं १ बस्ने सरोज बराल मिति २०७९ चैत्र ४गते अर्घाखाँची बाट बुटवल सम्म बसमा सकुशल पुगेको आफैले जानकारी दिएको र आजको दिन सम्म पनि सम्पर्क विहिन भएको हँदा कहीं कतै बुटवल वा जहाँ पनि यो फोटोमा भएको ब्यक्ति देख्नु हुने महानुभाव हरुले यथाशीघ्र सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
साथै निजको झोला नेपाली नागरिकता ,पासपोर्ट र अन्य कागज हरु बुटवल गोलपार्क मा समेत फेला परेको छ।
सम्पर्क नं.
भाई अजय बराल ९८६७२८१०७०

सुचना स्रोत : सहयोगी बिसिको फेसबुक वालबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार