केशब पन्थी / अर्घाखाँची ।
निजामती कर्मचारी संगठन अर्घाखाँचीको भित्रेपात्रो बिमोचन भएको छ ।
आज एक कार्यक्रममा बि.स. २०८० सालको भित्ते पात्रो बिमोचन भएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्युठानका प्रतिनिधि सभा सदस्य सुर्य थापाले कर्मचारी ऎन ल्याउन आफुले सकारात्मक सहजीकरण गर्ने बताउनु भएको थियो।
कार्यक्रममा विशेष अतिथि प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे , जिल्ला समन्वय प्रमुख जिब नारायण कोईराला , नेकपा एमाले अध्यक्ष पिताम्बर भुसाल , प्रमुख जिल्ला अधिकारी मिना अर्याल, मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई ,नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय सदस्य दिलिप केसी, पत्रकार महासंघ अर्घाखाँची कोषाध्यक्ष रुद्र्मणी भुसाल लगायतले शुभकामना दिनु भएको थियोे।
कार्यक्रममा स्वागत मक्तब्य तुल्सा श्रेष्ठ कार्यक्रमको अध्यक्षता गणेश प्रसाद भण्डारी ,कार्यक्रम संन्चालन पशुपति खनालले गर्नुभएको थियो।



