सुपा देउराली मन्दिर परिसरमा माथिबाट खसेको ढुङ्गाले लागेर एक महिलाको नि’धन

तस्वीर – अनिता पाण्डे
सागर मरासिनी / अर्घाखाँची ।
सुपा देउराली मन्दिर परिसरमा माथिबाट खसेको ढुङ्गाले लागेर एक महिलाको नि’धन भएको छ ।
नि’धन हुने अर्घाखाँची जिल्लाको सन्धिखर्क ०७ बागमारा बस्ने कल्पना थापा रहेको त्यहा बाट प्रकाश थापाले जानकारी दिनु भएको छ ।
उहाँ सुपादेउराली क्षेत्रमा पसल गर्दै आउनुभएको र आज दिउँसो बाहिर बसिरहेको अवस्थामा माथिबाट आएको ढुङ्गाले लागेर घटनास्थल मै नि’धन भएको जानकारी प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार