अर्घाखाँचीमा रुखबाट लडेर एक महिलाको मृत्यु

अर्घाखाँची
जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी भड़ारमा रुख बाट लड्दा एक महिलाको ज्यान गएको छ।

भड़ार निवासी अन्दाजी ६० बर्षकि शान्ति कुँवरको असार १२ गते बिहान घर नजिकै रहेको बिंडुलाको रुखमा चढेर घाँस काट्ने क्रममा बिंडुलाको रुख नै फेंद बाट ढल्न पुगेपछि निजको घटनास्थलमै मृत्यु भएको स्थानीयहरुले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार