राश्वपा सभापति लामिछाने माघ २० गते अर्घाखाँची आउदै

अर्घाखाँची
यहि माघ २० गते रास्वपा अर्घाखाँचीले आयाेजना गरेकाे खुल्ला सभामा सम्वाेधन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछाने सहितका नेताहरु अर्घाखाँची आउने भएका छन ।
निर्धारित कार्यक्रममा जाजरकोटमा भुकम्पले ठूलो क्षति पुर्याएपछि रबि आउने कार्यक्रम कार्तिक २० लाई स्थकित गरिएको थियोे । उनी अर्घाखाँची लगायतका कार्यक्रम स्थगित गरेर जाजरकोट पुगेका थिए ।
त्यति बेला स्थगन गरिएको कार्यक्रम माघ २० मा गर्ने र सो कार्यक्रमको सम्बोधन गर्न लामिछाने सहितका नेता अर्घाखाँची आउने जिल्ला सम्योजक हरि प्रसाद भुसालले जानाकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार