लक्ष्मण पाण्डेको ‘एकान्तमा आशु खसाए सार्वजनिक’ (भिडियो सहित)

बुटवल, माघ ।
राष्ट्रसेवक कर्मचारीको रुपमा रहेको लक्ष्मण पाण्डेको नयाँ गीत ‘एकान्तमा आशु खसाए’ सार्वजनिक भएको छ ।
पाण्डेको आफ्नै युट्व च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो । विक्रम परियार र शान्तीश्री परियारको स्वर रहेको यो गीत लक्ष्मण पाण्डे आफैले लेखेका हुन । संगीत पनि पाण्डेकै रहेको गीतमा एरेन्जको काम विनोद बाजुरालीलेगरेका हुन ।

विनोद भण्डारीले निर्देशन गरेको म्युजिक भिडियोमा सम्पादन मनोज कार्कीले गरेका हुन । अनील पौडेल र सामारिक ढकालले अभियन गरेको म्युजिक भिडियोमा सिनेमा अटोग्राफर करन चैसीरले गरेका हुन । पोष्ट पोड्क्स गोधुली क्रियशनको रहेको छ । गोविन्द पराजुली सागर पराजुलीले रेर्कडीष्टको भूमिका निर्वाह गरेको म्युजिक भिडियोमा मिक्स माष्टर खगक बाजुरेलीले गरेका हुन ।
यो म्युजिक भिडियो भन्दा पहिला पाण्डेले सुखी हुन्छ जीन्दगी नामक म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् ।

भिडियो हेर्न तलको लिकंमा क्लिक गर्नुहोला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार