वाफ च्याम्पियनसिपको फाइनलमा आज नेपाल र जोर्डन भिड्दै

नेपाल र जोर्डनको राष्ट्रिय महिला फुटबल टोली साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज एकअर्का विरुद्ध उत्रदैछन्।

जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा फाइनल नेपाली समय अनुसार राती ९ः ४५ बजेदेखि सुरु हुनेछ ।  नेपाल र जोर्डन जारी प्रतियोगिताका दुई अपराजित टोली हुन् । ७४ औं स्थानमा रहेको जोर्डन र १०५ औं स्थानमा रहेको नेपाल उपाधिका लागि एक अर्का बिच आमने सामने हुन लागेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार