मैदानमा विभिन्न पाटी परित्याग गरि १२ जना माओवादीमा प्रवेश

अर्घाखाँची 

कमला घिमिरे / पाणिनी

जिल्लाको पाणिनी गाउँपालिका वडा नं ५ मैदानमा मा विभिन्न पार्टि परित्याग गरि १२ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन!

शुक्रबार एक कार्यक्रम बीच उनिहरुलाई माओवादी नेताहरूले पार्टी प्रवेश गराएका सो पार्टीले जनाएको छ ।प्रवेश गर्नेहरू नेपाली काङ्ग्रेस र नेकपा एमालेबाट माओवादीमा प्रवेश गरेको पनि माओवादीले बताएको छ ।

नव प्रवेशीहरुलाई माओवादी जिल्ला इन्चार्ज ठाकुर कुमार बिक, पाणिनी गाउँ कमिटि उपाध्यक्ष भोजराज घिमिरे, पार्टि सचीव बुद्धि जिसी, प्रदेश सचिवलाय सदस्य तथा जिल्ला राजेन्द्र भुसाल लगायतका नेताले पार्टि प्रवेश गराएका हुन!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार