२० कार्तिक २०८२, बिहिबार
२० कार्तिक २०८२, बिहिबार

मृगौला पीडित बस्नेत लाई उपचारमा सहयोग गर्न परिवारको अपिल

 हरि कुँवर, अर्घाखाँची ।

बाँगीका मृगौला पीडित कमल बस्नेत लाई उपचारमा सहयोग गर्न परिवारले अपिल गरेको छ । अर्घाखाँची जिल्ला मालारानी – ५ बाँगी भन्डार (कोखा) निवासी ३२ वर्षीय कमल बस्नेतको दुबै मृगौला फेल भएको र आर्थिक अवस्था कमजोर भएका कारण  उपचारको लागि आर्थिक सहयोग अपिल गरिएको हो ।  हप्ताको ४० हजार खर्च हुने हुँदा आर्थिक समस्या भएको परिवार श्रोतले बताएको छ । हाल रोजगारिको शिलशिलामा बुटवलमा बस्दै आएका बस्नेत काठमाडौं टिचिङ्गमा उपचाररत छन । उपचारको लागि धेरै खर्च लाग्ने भएको हुँदा समस्या देखिएको हो।

भाइको उपचारको लागी आर्थिक सहयोग अपिल गरिएको कमलकि दिदी शान्ता केसीले बताइन्। नवदिप युवाक्लब बाँगीका अध्यक्ष सुर्य कुँवरले बस्नेतको लागी आर्थिक सहयोग गर्न अभियान संचालन गरेको बताएका छन् । कमल बस्नेत -९८४७१८२६९३ Kumari Bank Limited A/c- 069010986900001

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार