मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको प्रदर्शन एवं दीप प्रज्लन

बुटवल

१८ औँ लोकतन्त्र दिवसको उपलक्ष्यमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा आयोजित प्रदर्शन एवं दीप प्रज्लन  कार्यक्रम आज सप्पन्न भएको छ । कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्षहरू, मानव अधिकार कर्मीहरू नागरिक समाज एवं पत्रकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सल्लाहकार एवं निवर्तमान सभापति गोविन्द खनाल प्रमुख वक्ता रहनु भएको थियो ।

सो कार्यक्रममा संस्थाका उपाध्यक्ष कपिल ज्ञवाली पत्रकार महासंघका जिल्ला उपाध्यक्ष विश्वास ढकाल, स्वयंसेवी रक्तदाता संघका अध्यक्ष कृष्ण चौहान ,होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष लेखनाथ भण्डारी लगायतको मन्तव्य सहित सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार