घरभित्रै बसेको बेला चट्याङले लाग्दा एक बालकको मृत्यु

चट्याङ लागेर अछाममा एक बालकको मृत्यु भएको छ।

अछाममा गएराति हावाहुरीसँगै परेको चट्याङले लाग्दा रामारोशन गाउँपालिका-७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाउको छ।

घरभित्रै बसेको बेला चट्याङले लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको हो। चट्याङ लाग्दा सोहीठाउँका नयाँ राम भण्डारीको एयटा भैँसी पनि मरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार