कृष्ण बहादुर बिकको परिवारलाई एमालेको आर्थिक सहयोग

पाणिनी गाउँपालिका वडा न. ७ स्थायी निवासी कृष्ण बहादुर बिकको परिवारलाई  नेकपा एमालेले आर्थिक सहयोग गरेको छ ।

लामो समयबाट स्वास्थ्य समस्या शीत जुधिरहेका बिकको केही दिन अगाडि मृत्यु भएपछि पिडामा परेको परिवारलाई काज किरियाको लागि समेत अफ्ठेरो परेको बेला एमाले ७ न. वडा कमिटीको पहलमा सङ्कलित रकम आज मृतक बिकको घरमै पुगेर राहत स्वरुप उपलब्ध गराइएको एमाले अड्गुरिले जानाकारी दिएको छ ।

एमाले वडा कमिटीका पदाधिकारी, पालिका कमिटी लगायतको उपस्थितमा बिकको परिवारलाई नगद ५ हजार ५ सय ५ रुपैयाँ गराएर सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार