२० कार्तिक २०८२, बिहिबार
२० कार्तिक २०८२, बिहिबार

अर्घाखाँचीका दाजुभाईको गित ‘मैले के गरुँ’ सार्वजनिक

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा न. ७ झन्द्रेकमा जन्मिएका बिष्णु परियार मालारानी गाउँपालिकाका जीवन खड्का साथै सुसिला परियारको अत्यन्तै मार्मिक लोकदोहोरी मैले के गरु सार्वजनिक भएको छ ।

रानी म्युजिक सोलुसन मार्फत युटुब च्यानलमा सार्वजनिक भएको छोटो समयमै गितले बजारमा अपेक्षित माया प्राप्त गरेको सर्जक परियारले बताएका छन् ।  गितमा पाणिनीमै जन्मनु भएका र राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याति कमाएका चर्चित लोक तथा दोहोरी गायक कुसल बेल्वासे र सन्ध्या बुढाको आवाज  रहेको गितमा स्वयम् बिष्णु परियार, जीवन खड्का र सरिका के. सि.को अभिनय रहेको छ ।

गित सुन्न तथा हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार