पाणिनी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा उत्कृष्ट 

पाणिनी, अर्घाखाँची — पाणिनी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा  सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने शाखा घोषणा गरिएको छ।

शाखाले लगातार दोस्रो पटक उत्कृष्ट शाखाको रुपमा कार्यसम्पादन गर्ने शाखा घोशीत भएको हो ।

शाखा प्रमुख तेजबहादुर खनालका अनुसार गत आर्थिक वर्षमा पनि शिक्षा, युवा तथा खेलकुद शाखा उत्कृष्ट भएको थियो । उत्कृष्ट भएको शाखालाई आज दोस्रो गाउँ सभाको सातौ अधिवेशनको अवसर पारेर प्रसंशापत्र सहित सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार