२० कार्तिक २०८२, बिहिबार
२० कार्तिक २०८२, बिहिबार

अर्घाखाँची : पहिरोले पुरिएर २ जनाको मृत्यु

अर्घाखाँची । जिल्ला अर्घाखाँचीकाे भुमिकास्थान न.पा.१० तल्लोपाकुमा पहिराेले पुरिएर २ जनकाे ज्यान गएकाे छ । पहिराेले ६६ वर्षीय गोबिन्द बुढामगर र निजकै श्रीमती वर्ष ६७ को श्यामकला बुढामगर ज्यान गएकाे हाे । तुसारेपानीको आफ्नै खर्यानमा घाँस काट्न तथा चिउरी टिप्न भनी गएको बेला पहिराेमा परेका हुन । मृतककाे शव पोष्टमाटमको लागी जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ । घट्नाकाे थप अनुसन्धान भैरहेकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार