अर्घाखाँची लगायत नेपालका अधिकांश भुभागमा चिसो

माधव बेल्वासे माघ २४, अर्घाखाँची ,

हिजो पानि परेपछि अर्घाखाँची लगायत नेपालका अधिकांश भुभागमा चिसो बढेको छ । अर्घाखाँचीका पनि विभिन्न क्षेत्रहरुमा चिसोको महशुष गरिएको छ । चिसो बढेपनि पानि परेपछि किसानहरु हर्षित भएका छन् ।

तर पानि राम्रोसँग नपरेपनि हिउदे खेतिलाई थोरै  राहात मिल्ने अनुमान यस क्षेत्रका किसानहरुले गरेका छन । कच्चि सडकहरु धुलाम्य भएर हिडन सकस हुने अवस्थामा पुगेका थिए भने पानि परेपछि सडकको धुलो हट्दा सडक तथा साना सवारि चलाउने यात्रुलाइ पनि राहात मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार