१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

स्वास्थ्य मापदण्ढ पालना गर्दै बनबिज्ञान पहिलो र दोस्रो बर्षको परिक्षा चल्दै

प्रकाश प्युठानि ,फाल्गुन १
पाणिनि बहुप्राविधिक शिक्षालय पाणिनि ७ चिबेक अर्घाखाँचीको बनबिज्ञान पहिलो र दोस्रो बर्षको परिक्षा जनसेवा माध्यमिक विद्यालयमा पाणिनि ७ झन्द्रेक अर्घाखाँचीमा संचालन भइरहेको छ । बाह्य सुपरिवेक्षक योगनारायण चौधरी केन्द्राध्यक्ष प्रेम नारायण बेल्वासे तथा निरीक्षक र पाली प्रहरी चौकिको प्रत्यक्ष निगरानीमा परिक्षा शान्तीपुर्ण तरिकाले , मर्यादित वातावरणमा स्वास्थ्य मापदण्ढ समेत पालना गर्दै भइरहेको छ ।
साथै परिक्षारथिहरुले समेत कोरोना माहामारिका विच संचालित परिक्षा ब्यवस्थित भएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार