अर्घाखाँची, झन्द्रेकका एक युवा फाल्गुण १६ गते देखि सम्पर्क बिहिन

माधव बेल्वासे / पाणिनि न्युज
अर्घाखाँची जिल्ला पाणिनि गाउँपालीका वडा नम्वर ७ झन्द्रेक , एक्ले खर्क स्थायी घर भएका चन्द्र बहादुर राहुलको कान्छो छोरा वर्ष ३० का मानु राहुल  २०७७ फाल्गुण १६ गते बिहान करिब ८ बजे पन्जाब लुधियाना लेबर कोलोनि गिल चोक देखि हिडेको र यो समाचार तयार गर्दा सम्म पनि केही आफन्तको सम्पर्कमा नआएको हुदा परिवारजनले खोजी कार्यमा सहयोग गरिदिन अपिल गरेको छ ।उनका दाजु देब बहादुर राहुलले पाणिनि न्युजलाइ दिएको जानाकारि अनुसार उनले घरमा केहि नभनी हिडेका थिए । उनका २ छोरा र श्रीमती छन् ।यदि कोहि कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय अथवा निम्न नम्बरमा सम्पर्क गरि दिनुहुन परिवारजनले अनुरोध गरेको छ।
दाजु देव बहादुर राहुल ९८१५५७८९५५
विष्णु टन्डन ७६९६८३९४६१
कृष्ण महत्रा ९८८८५२७५६६
गोकुल सारु ९८१४३८०७०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार