शितगंगा नगरपालिकाका विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर संचालन हुने

माधव बेल्वासे / पाणिनि न्युज डट. कम.

अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं. ७ को मगराकल्लेरी ९ को सिर्लिङखोला र ११ को बाके ढोडेनिमा रहेका दुर्गम क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुलाई लक्षित गरी स्वास्थ्य कार्यालय अर्घाखाँची र शितगंगा नगरपालिका तथा शितगगा पोलिक्लिनिकको संयुक्त आयोजनामा विभिन्न किसिमका रोगहरुको परिक्षणको लागि तपशिलको मिति, समय र स्थानमा निशुल्क स्वास्थ्य शिविर संचालन हुने हुँदा मौकाको फाईदा उठाउनु हुन सम्पुर्ण वडाबासीलाई नगरले अनुरोध गरेको शितगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण पौडेलले पाणिनि न्युजलाई जानाकारि दिनुभएको छ ।
तपशिल
मिति : २०७७/१२/०६ गते बाकेढोडेनि स. स्वा. के. वडा ११
मिति : २०७७/१२/०८ गते सिर्लिङखोला स. स्वा. के. वडा ९
मिति : २०७७र१२र१० गते मगराकल्लेरी वडा  ०७
समय : बिहान १० बजेदेखि सुरू
शिविरमा दिईने सेवाहरु स्
VIA पाठेघरको मुखको क्यान्सरको परिक्षण
पाठेघर खसेका महिलाहरूको उपचार
क्षयरोग माइक्रोस्कोपी जाँच
कुष्ठरोगको जाँच
किड्नीको जाँच
सुगर जाँच
सामान्य चिकित्सकिय सेवा
औषधि वितरण                                                                                                          परिवार नियोजन सेवा ९कन्डम, पिल्स, डिपो, इम्पलान्ट, आयुसिडी०
थप जानकारिको लागि ९८५७०६९८२१ मा सम्पर्क गर्न समेत स्वास्थ्य शाखा प्रमुख  पौडेलले  जानाकारि दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार