पाणिनिमा प्रहरीले गर्यो अवैध गाजा फडानि

प्रकाश प्युठनी भाद्र ७
अर्घाखाँची ।
पाणिनी गाउँपालिका वडा न. ३ खिदिम दुर्गाफाटमा आज खिदिम प्रहरी चौकी पोखराथोकका प्रहरी सहायक निरिक्षक राजेश कुर्मी , प्रहरी जवान गौरव दर्लामी सथै स्थानिय को सहयोग मा अबैध रुपमा रहेको गाजा फडानी गरेको छ।

पोखराथोकबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा अवैध रुपमा रहेको उक्त गाजाखेती नस्ट गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार