१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

पश्चिम् नेपाल बस व्यावसायि   प्रा .लि  द्वारा दैनिक  डाडाँकटेरि देखि सुनौली  सम्म सेवा विस्तार

सागर मरासिनी / सन्धिखर्क  –  पश्चिम नेपाल बस व्यावसायि प्रा.लि. ले दैनिक डाडाँकटेरि , खनदह , सन्धिखर्क, बुटवल, भैरहवा हुँदै सुनौली सम्म सेवा बिस्तार गरेको छ ।
यात्रु हरुको माग लाई ध्यानमा राखी सेवा विस्तार गरेको अर्घाखाँची रुट इन्चार्ज भानुभक्त भुसाल ले जानकारी दिनुभएको छ ।

दैनिक सन्धिखर्क बाट बिहान ११:५५ बजे सुनौलि,  सुनौलि बाट बिहान ६:१५ बजे बुटवल ,  बुटवल बाट बिहान ७ : ४५ बजे  सन्धिखर्क , सन्धिखर्क बाट डाडाँकटेरि को लागी  दिउसो  १:१५ बजे अनि  डाडाँकटेरि बाट बिहान ७ बजे सन्धिखर्क र  सन्धिखर्क बाट बिहान १०:०० बजे सुनौलि  को लागि बस छुट्ने उहाले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार