१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

मृगौला पीडित रास्कोटी बचाउन सहयोगको अपिल

पारस भट्टराई /सन्धिखर्क । यसै त आर्थिक स्थिति कमजोर, त्यसै माथी जटिल रोगले पिडित भएपछि मानिसलाइ यो भन्दा पीडा के नै हुन्छ र ?
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा न. ९ ढिकुरा गौचौर निवासी ४८ वर्षीय पोम बहादुर रास्कोटी बिगत १ महिना देखि मृगौला फेल भै हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत हुनुहुन्छ । उहाँको आर्थिक अबस्था ज्यादै दयनीय भएकोले गर्दा आफू सक्दो सहयोग गरि जीवन बचाइदिन परिवारले आग्रह गरेको छ ।
उहाँलाई सहयोग गर्न चाहानुहुनेले पीडित रास्कोटिकिबश्रीमती जाल्पा रास्कोटी-९८४७३७८२२४ र
छोरी करिस्मा रास्कोटी-९७४५४१७८४५ मा सम्पर्क गर्न अथवा उल्लेखित खातामा सहयोग गर्न सकिने परिवारले बताएको छ ।
Global IME Bank: 4907010015550
इसेवा:-९८२१४४००४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार