३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

रुपन्देहीमा स्रोत नखुलेको २४ लाख ५० हजार बरामद

बुटवल ।
रुपन्देही प्रहरीले स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ।

आइतबार राति बेलहिया बाइपासबाट उक्त रकम बरामद भएकोप्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी रुपन्देही प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले उक्त रकमको विषयमा अनुशन्धान भइरहेको बताए।

प्रहरीका अनुसार उक्त रकमको स्रोतको बैधता नदेखिएको र थप अनुसन्धान भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार