४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

बुटवल राउण्ड टेवलद्धारा रक्तदान र वृक्षरोपण

बुटवल, साउन ।
बुटवल टाईगर राउण्ड टेवल २८को आयोजनामा स्थापना दिवसको अवसमरा रक्तदान तथा वृक्षरोपण कार्यक्रम गरिएको छ । रक्तसञ्चार सेवा केन्द्र बुटवलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६६ युनिट रक्तदान संकलन भएको कार्यक्रम संयोजक रिषभ ओझाले जानकारी दिए ।

राउण्ड टेवलका अध्यक्ष उमेश अमात्यका अनुसार कार्यक्रममा रक्तदानको महत्वको विषयमा प्रकाशपारिएको थियो । यस्तै वेष्टर्न एग्रो छिपागढ रुपन्देहीमा समेत वृक्षरोपण गरिएको प्रदीप शाक्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार