भारतबाट लुकाएर ल्याइएको अवैध काठ कपिलवस्तुबाट बरामद

कपिलवस्तु । कपिलवस्तु बिजयनगर गाउँपालिका ७ गेढुवाजोत घाटस्थित भारतबाट लुकाइ छिपाइ ल्याएको सिसौको काठ प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी ठाकुरापुर कपिलबस्तु र बीओपीको संयुक्त टोलीले जंगलभित्र राखेको सिसौ जातको काठ १०० क्यु.फिट १८ गोलिया अन्दाजी ३ लाख ५० हजार बराबरको उक्त काठ बरामद गरेको हो ।

बरामद गरिएको उक्त काठ सव डिभिजन बन कार्यालय ठाकुरापुर कपिलबस्तु पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार