४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

नेपाल बुद्धिजीवी परिषद् अर्घाखाँची क्षेत्र नं. २को प्रथम भेला सम्पन्न

हिम लेकाली / सन्धिखर्क
अर्घाखाँची ।
नेपाल बुद्धिजिवि परिषद अर्घाखाँची क्षेत्र नं. २ को क्षेत्रीय कमिटी भेला सन्धिखर्कमा सम्पन्न भएको छ ।
भेलाले बुद्धिजीवी परिषद क्षेत्र नं. २ को गठन गरेको छ । क्षेत्रीय संयोजक लोकनाथ अधिकारीको अध्यक्षता ,नेकपा एमाले सन्धिखर्क नगर कमिटि अध्यक्ष तथा बुद्धिजीवी ईन्चार्ज श्रीकृष्ण भुषालको प्रमुख आतिथ्यतामा , परिषद अध्यक्ष बिजय खत्रीको विशिष्ट आथित्यतामा भेला सम्पन्न भएको हो ।
भेलाले गंगा भुसालको अध्यक्षतामा १५ सदस्यीय क्षेत्रीय समिति सर्बसम्मत रूपमा गठन गरेको छ ।

जसको उपाध्यक्षमा सीता खत्री ,सचिव राम प्रसाद न्यौपाने ,उप सचिव खुमानन्द गैरे ,कोषाध्यक्ष बिष्णु अधिकारी ,सदस्यहरूमा क्रमश कृष्ण प्रसाद भट्टराई ,रोम बहादुर पाण्डे ,टीका बहादुर के।सि।,मोहनीराम घिमिरे ,रामनाथ घिमिरे ,मेघ बहादुर जि।सि।,नरेन्द्र खनाल ,ज्ञान बहादुर बुढा ,र नितु राना रहनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार