३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

अर्घाखाँचीका भुसालको दशै कोसेली ‘मेरोप्रदेशि ‘ सार्बजनिक (भिडियो सहित)

प्रकाश प्युठानी / अर्घाखाँची
अर्घाखाँचीको छत्रदेवका स्थायी बासिन्दा अर्जुन भुसालको दशै कोसेली मेरो प्रदेशी सार्बजनिक भएको छ । हिन्दुहरुको महान चाँड बडादशैको लागि आम श्रोता तथा दर्शकको रोजाई अनुसारको गिति एल्वम सार्वजनिक भएको हो ।
कर्णप्रीय स्वरका धनि अर्जुन भुषाल र मेनुका परियारको स्वर रहेको गिति एल्वम मेरो प्रदेशि सार्वजनिक भए लगत्तै धेरैले मन पराएका छन् । अर्जुन श्रेष्ठका मार्मिक शब्दहरुले भरिपुर्ण एल्वममा कृष्ण अर्यालले लय दिनुभएको छ । चर्चित कलाकार कमल सौरागले संगित संयोजन गरेको यस गितलाई धेरै दर्शकले रुचाउने विश्वास गायक भुसालले लिएका छन् ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार