निरु आचार्य ‘नवरश्मी’
आउ जिन्दगी लाई अँशबण्ड गरूँ
तिमी भरोषा र बिस्वास देउ
म माँया र ईमानदारीता दीन्छु
आधा तिम्रो खुसी मलाई देउ
आधा तिम्रो दुख मलाई देउ
आउ तिमी ईन्द्रेणी लिएर
म रगँले भरीएको प्रेमको सौग़ात दिन्छू
अब आऊ सगोलमा जिन्दगी बाँचु
अन्तिम सास सम्म तिमी मेरो म तीम्रो ।
आउ जिन्दगी लाई अँशबण्ड गरूँ
तिमी भरोषा र बिस्वास देउ
म माँया र ईमानदारीता दीन्छु
आधा तिम्रो खुसी मलाई देउ
आधा तिम्रो दुख मलाई देउ
आउ तिमी ईन्द्रेणी लिएर
म रगँले भरीएको प्रेमको सौग़ात दिन्छू
अब आऊ सगोलमा जिन्दगी बाँचु
अन्तिम सास सम्म तिमी मेरो म तीम्रो ।