६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

आज ऋषि पञ्चमी , सप्तऋषिको पूजा आराधना गरी मनाइँदै

आज भाद्र शुक्ल पञ्चमी, ऋषि पञ्चमी मनाइँदैछ । आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँछन् ।

अर्घाखाँची सहित देशभरक ऋषि मन्दिर र देवालयहरुमा आज भक्तजनको भीड लाग्छ । सप्तऋषिको पूजासँगै यसपालिको तीज सकिन्छ । हिन्दू महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्र लगायत गर्छन् ।
बिहानै उठेर स्नान गरि दतिवन खाएर शुद्ध भै पुजा आजा गर्ने र दान धर्म गरि ऋषि पञ्चमी पर्व मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार